Latest Updates :

कतारमा भागेर काम गर्ने नेपालीको लागि खुसीको खबर , कतार सरकारले डकुमेन्ट,भिषा नभएको नेपालीलाई पनि आफ्नो देश जान अवसर दिएको छ यदि कसैलाई थाहा छैन भने कतारको एम्बेसीमा बुज्नु होला ,


SHARE THIS POST :
कतारमा भागेर काम गर्ने नेपालीको लागि खुसीको खबर , कतार सरकारले डकुमेन्ट,भिषा नभएको नेपालीलाई पनि आफ्नो देश जान अवसर दिएको छ यदि कसैलाई थाहा छैन भने कतारको एम्बेसीमा बुज्नु होला , अहिले सम्म भागेर काम गर्ने नेपालीहरु ७०० जना नेपाली एम्बेसीमा सम्पर्कमा आइसके , कहिँ कतै तपाईहरु को साथी भाइ लाइ थाहा छैन भने जानकारी दिनुहोस ,यो कतार सरकारले दिएको अवसर पछि फेरी भागेर काम गर्ने नेपालीलाई गार्हो पर्ने छ | भिडियो हेर्नुहोस र भागेर काम गर्ने नेपाली लाइ नेपाली एम्बेसीको सम्पर्कमा जान आग्रह गर्नुहोस भिडियो सहित



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv