कर्मा शाक्य र भिन्तुना जोशीको ‘भ्रम’मा शीर्ष भूमिका रहेको छ । यो फिल्म आउदो पौष २२ देखि रिलिज हुँदैछ । यूएस फिल्मस्को व्यानरमा निर्माण भएको ‘भ्रम’लाई रविन्द्र शाहीले निर्देशन गरेका हुन् । श्याम ल्वागुन र सुरेश घमालको संयुक्त लगानीमा निर्माण भएको ‘भ्रम’मा कुमार महर्जनको द्धन्द्ध, रकी धसुको संगीत र कृष्ण श्रेष्ठको नृत्य निर्देशन रहेको छ ।
‘भ्रम’को स्क्रिप्ट राइटर भने राधा श्रेष्ठ र श्याम श्रेष्ठ हुन् । त्यसो त आत्माले सताउने कुरा सदियौ अघि विश्वास गरिए पनि आधुनिक समाजले भने यसलाई वैज्ञानिक युग भन्दै अस्विकार गर्ने गरेको छ ।
Post a Comment