Latest Updates :

विवाहित मेलिना भन्छिन्-‘मलाई बिहे गर्नु ईच्छा नै थिएनँ'(भिडियो समाचार)


SHARE THIS POST :

अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी नायिका मेलिना मानन्धरले बिहेबारे गरेको एक खुलासा प्रस्तुत गर्दैछौ ।

छोरीकी आमा समेत रहेकी मेलिनाले आखिर किन भनिन्-‘मलाई बिहे गर्नु थिएनँ’ । साथमा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहले आखिर किन प्रेमी सार्वजनिक गरिन् ? यसको पनि चर्चा हुनेछ । साथमा बलिउड र हलिउडका रोचक प्रसंग, आजको ‘मनोरञ्जन भिडियो समाचार’ यस्तो छः



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv