Latest Updates :

कति लज्जास्पद नेपाली राजनीति: कानुनमन्त्री अजयशंकर नायकलाई सांग्रिला होटलमा बोलाएर यसरी थर्काय भारतीय राजदुत रञ्जित रेले!


SHARE THIS POST :
लाइट नेपाल

काठमाडौं १४ मङ्सिर –  नेपालका लागि भारतीय राजदूत रञ्जित रेले कानूनमन्त्री अजयशंकर नायकलाई सांग्रिला होटलमा बोलाएर अक्क न बक्क बनाए । नेपालको संविधान समावेशी छैंन ? कहिले पूरा गर्ने हो मधेसी मोर्चाहरुको माग र संविधान संशोधन ? भन्दै प्रश्न तेर्साएका थिए ।

राजधानीको सांग्रीला होटलस्थित बीआर अम्बेडकरको १२५ औं जन्मजयन्ती समारोहमा राजदूत रायले कानूनमन्त्री नायकलाई निमन्त्रणा गरेर असन्तुष्ट मधेशी मोर्चाका माग चाँडो भन्दा चाँडो संवोधन गर्नुपर्ने ध्यानाकर्षण गरे ।

१० मंसिरमा प्रमुख अतिथि वक्ताका रुपमा कानुनमन्त्री नायक सांग्रीला होटल पुँगेका थिए । उनले समारोहमा भारतीय संविधानको प्रशंसा गर्दा राजदूत रेले नेपालको संविधान समावेसी नभएको भन्दै चाँडो संशोधन गर्न ध्यानाकर्षण गराएका थिए ।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv