Latest Updates :

बरिष्ठ हाँस्यअभिनेता हरिवंश आचार्यका जेठा छोरा त्रिलोक आचार्यले धुमधामले नेपाली शैलिमा बिहे गरेका छन्


SHARE THIS POST :

बरिष्ठ हाँस्यअभिनेता हरिवंश आचार्यका जेठा छोरा त्रिलोक आचार्यले धुमधामले नेपाली शैलिमा बिहे गरेका छन् । उनले अमेरिकी युवती जोर्इ लिउइस्कीसँग बिहे गरेका हुन् ।

गुगलमा कार्यरत त्रिलोकको बिवाह फोटोहरु हरिवंशले फेसबुकमा सार्वजनिक गरेका छन् । हरिवशंकी पहिलो पत्नी स्व. मिरा आचार्यका दुई सन्तान मध्येका त्रिलोक जेठा हुन् । उनका भाई मोहित अविबाहित छन् ।

भिडियो हेर्नुहोस्:



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv