नयाँ दिल्लीदेखि कतारको राजधानी दोहाका लागि उडिरहेको जेट एयरवेजका एक यात्रुको विमानभित्रै मृत्यु भएको छ। यात्रुको मृत्यु भएपछि चालकले विमानलाई निर्धारित गन्तव्यबाट डाइभर्ट गरी पाकिस्तानको कराँचीमा इमर्जेन्सी ल्यान्डिङ गरे।जेट एयरवेजको फ्लाइट नम्बर ९डब्लु२०२ १४१ यात्रु बोकेर नयाँ दिल्लीबाट सोमबार मध्यरातमा दोहाका लागि उडेको थियो। यात्रुमा स्वास्थ्य समस्या देखिएपछि विमानका क्याप्टेनले नजिकैको विमानस्थलमा जहाज अवतरण गर्ने निर्णयमा पुगेका थए।मृत्यु भएका यात्रुबारे जेट एयरवेजले विस्तृतमा केही बताएको छैन।कम्पनीले सो ७३७ बोइङ विमानलाई नयाँ दिल्ली फर्काएर शव मृतकका आफन्तलाई बुझाउने जनाएको छ।
विमान यात्रुको आकासमै मृत्यु
प्रकाशित मिति: मङ्लबार, कार्तिक २३, २०७३

Post a Comment