Latest Updates :

सामाजिक संजालमा चारैतिर बिरोध आएपछि कञ्चनका श्रीमान मोहनले मुख खोल्दै यसो भने


SHARE THIS POST :

मंसिर ४ –
लावारिसे जीवन बिताएर अहिले समाजसेवी दीक्षा चापागाईको संरक्षणमा रहेकी कञ्चन शर्मा रेग्मीको पति र दुई छोराहरु पत्ता लागेका छन् । कञ्चनका पति खानेपानी संस्थाका जागिरे मोहन रेग्मी र उनका दुई छोराहरु शागर र दीपेन्द्र रहेको कञ्चनले नै जानकारी दिइन् । कञ्चनका पति मोहन र छोराहरुको फोटो राखेर विभिन्न ट्रोल पनि बन्न थालेको छ । मोहन रेग्मीको फेसबुक एकाउन्टमा उनीमाथि मानिसहरुले आक्रोश पोख्न थालेका छन् । तर रेग्मीले संयमतापूर्वक पटक पटक स्टाटास मार्फत लेखिरहेका छन्, ‘कृपया विषयको सत्यता बुझिदिनुहोस् । कुरा नबुझि धारणा नबनाउनु होला ।’ रेग्मीले यो प्रकरणमा आफ्ना छोराहरुको कुनै गल्ति नभएकोले यसमा उनीहरुलाई नमुछ्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् । तर मानिसहरुले आमालाई सडकको वास बनाउने छोराको गल्ति नभएर कस्को हुन्छ ? भन्दै आलोचना गरिरहेका छन् । सामाजिक संजालमा भिडियो भाइरल भएपछि उनले चारैतिर बिरोध र गालीगलौज देखेपछि बाध्य भएर यस्तो स्टाटस लेखेर राखेका छन | हेर्नुहोस रेग्मीको स्टाटस जस्ताको तस्तै :





SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv