काचो छोयलाको स्वाद लिने हो कि ? आउनुस त हेरौ के हो काचो छोयला ? - See more at:
शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा सर्ट मुवि काचो छोयला रिलिज भएको छ। एक पल्ट झट्ट सुनेको शब्द लाइ गलत अर्थ बुझ्नु हुन्न ।
नराम्रो सुनिने शब्द ले सहि अर्थ बोकेको हुन सक्छ। यहि सन्देश सहित रिलिज भएको छ काचो छोयला। सुबि शाही , आर्यन बोगटी , बबिता भट्ट र शरण थामिको अभिनय, अग्रिम लामा को छायांकन र प्रेम शर्मा पौडेल को सम्पादन रहेको छ।
Post a Comment