शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
काठमाडौं । भारतमा एक महिलाले आफ्नो छोराी ज्वाइँसँग विवाह गरेकी छिन् । भारतको बिहारस्थित मधेपुरा जिल्लाकी आशा देवीले आफ्नै छोरी ज्वाइँसँग विवाह गरेकी हुन् ।
छोरीको विवाह पश्चात बसेको प्रेमलाई विवाहमा बदलेर घर पुग्दा छोरी भने बिहोस भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अदालतमा महिलाले ज्वाइँसँग विवाह गरिन आशा देवीले केही वर्ष आफ्नी छोरीको निकै धुमधामका साथ विवाह गरेकी थिइन । तर, उनले पूर्णिया अदालतमा गएर ज्वाइँसँग विवाह गरिन् ।
आफ्नो पतिसँग आमाले विवाह गरेको देखेपछि छोरी बिहोस भईंन । जुन आमाले घरबार जमाइदिएकी थिइन उनै आमाले उजाड बनाइदिएपछि छोरी बिहोस भईंन ।
बिरामी ज्वाइँ भेट्न जाँदा मायाप्रेम बस्यो छोरीको विवाहको केही दिन पछि ज्वाइँ बिरामी भए । ज्वाइँ बिरामी भएको खबर सुनेपछि सासु छोरीको घरमा पुगिन् ।
त्यही बेला सासु र ज्वाइँबीच माया प्रेम बस्यो । ज्वाइँ भेटर घर फर्के पनि उनीहरुबीच घण्टौं फोनमा कुराकानी हुने गरेको थियो ।
आशाका पति दिल्लीको एक फ्याक्ट्रिमा काम गर्थे । श्रीमती छाडेर ज्वाइँ ससुरालीमा गएर बस्न थाले । यसपछि उनीहरुको माया प्रेम झनै झाङ्गियो र अन्ततः विवाह गर्न पुगे ।
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
विवाह पछि बसेको पञ्चायले पनि उनीहरुको विवाहलाई स्वीकारेको छ भने ससुराले छोरीलाई भने आफ्नो घर लगेका छन्
Post a Comment