एउटा दुर्घटनाले मानिसको जिबनमा अकल्पनीय परिवर्तन ल्याउन सक्छ , हिजो सम्म सुन्दर लाग्ने संसार भोलि अन्धकार हुन् सक्छ ,हिजो सम्म देखेका सपनाहरु चकनाचुर हुन् सक्छन | त्यस्तै भयो सर्लाहीमा पत्रकारिता गर्दै गरेका पत्रकार महेश थापाको जिबनमा ,,, ! २०५९ सालमा त्यसबेलाको माओबादी दोन्दको खबर संकलन गरेर फर्कदै गर्दा मोटरसाइकल दुर्घटना हुन् पुग्यो र साथ साथै "Motor neuron disease" ले बिस्तारै उँहाका मांसपेशीहरु कम्जोर हुदै गए बोलि लर्बराउँन थाल्यो , जीवनका हरेक पलमा कसैको साहारामा बाच्न पर्ने अवस्था आइपर्यो , तै पनि उहाले मृत्यु लाइ जित्नु भयो र अघि बढ्नु भयो , त्यो मृत्यु लाइ जित्ने उहाको साथमा सधै हुनुहुन्छ उहाकी श्रीमती निशा शर्मा | आउनुहोस एउटा अत्यन्त प्रेणा मिल्ने यो भिडियो अन्तर्वार्ता हेर्नुहोस
कार्यक्रम सुमन संग : अत्यन्त महत्वपूर्ण अन्तर्वार्ता आज फेरी आएको छ एक पल्ट अवस्य हेर्नुहोला भिडियो सहित ------

Post a Comment