Latest Updates :

जन्मियो अचम्मको बच्चा, खुट्टामा २४ औँला, मुखमा ३२ दाँत


SHARE THIS POST :

जन्मँदै मुखमा ३२ वटा दाँत पलाइसकेको बच्चा जन्मिएको कुरा सुन्दा अनौठो लाग्नसक्छ । तर यतिमात्र भए त ठिकै छ भन्न सकिन्थ्यो । कुुरा महा अनौठो पो छ त । इराकमा जन्मिएको उक्त बच्चाको मुखमा जन्मिँदै ३२ वटा दाँत त थिए नै खुट्टामा समेत १० को साटो २४ वटा औँला रहेका छन् ।

इराकको हरीर क्षेत्रमा एक महिलाले यस्तो अनौठो शारीरिक अवस्था भएकी बालिका जन्माएकी हुन् । बच्चाका अभिभावकहरुका अनुसार सामान्य रुपमा कुनै शल्यक्रिया विनै बालिका जन्मिएकी हुन् ।


मुखमा वयस्क मानिसकै जत्ति दाँत भएका कारण यी बालिकालाई खानपिनमा कठिनाइ भएको छ । यिनले दुध चुस्त तथा निल्नका लागि कठिनाइ उत्पन्न भएको हुँदा दाँतलाई सर्जरी गरेर निकाल्नुपर्ने डाक्टरहरुले बताएका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv