Latest Updates :

भ्रुण हत्या गरी निकालिएको ३ महिने बच्चाको हलचल,हेर्नुस भिडियोमा


SHARE THIS POST :

<> एकपटक पढ्नैपर्छ, एउटा पेटभित्रको बच्चीको मार्मिक आत्मकथा......
आमा,म आज सात इन्च लामो भएं। तर
मेरो सरिरमा सबै अंगहरु छन्। मलाइ
तपाइको आवाज एकदमै मनपर्छ,सुनिरहू झैं लाग्ने।
तपाइको आवाज सुन्दा प्रतेक चोटि म
मेरा सा साना हातखुट्टाहरु हल्लाउने प्रयास
गर्छु।तपाइको मुटुको धड्कन
मेरो एकान्तको साथि हो।
दोस्रो महिना:आमा,आज मैले मुस्कुराउन सिकें।
तर अझै पनि म सानै छु,बाहिरको संसारमा म
आफ़ुलाइ समर्पण गर्न सक्दिन,मलाइ
यहि न्यानो र सुरक्षित छ,तर
बाहिरको संसार कस्तो छ र कहिले हेर्ने
भनेर म दिनगन्दै बसेको छु
तेस्रो महिना:तपाइलाइ था छ आमा?म
छोरि हु,सायद यो कुरा सुनेर तपाइ
खुसि हुनुभयो होला म सदा तपाइलाइ खुसि देख्न
चाहन्छु आमा,तपाइ रुदा मलाइ साह्रै दुख
लाग्छ। म नि तपाइ संगै रुन्छु तर तपाइले
मेरो आसु देख्नुहुन्न
महिना:आमा मेरो कपालहरु पलाउन
थाले,एकदम नरम र छोटो छ मेरो कपाल्। म
प्राय समय कसरत गरेर बिताउछु,अहिले त म
हातखुट्टाको औलाहरु नि चलाउन सक्छु
अनि टाउको पनि येता उता हल्लाउन सक्छु
पाचौं महिना:आज तपाइ बाबासंग
डाक्टरको मा जानुभो,उस्ले तपाइसंग झुट
बोल्यो कि म बच्चा हैन भनेर,म कुनै रोग हो रे।
यो सुनेर म कत्ति रुए,तर मेरो चिच्याहट कसैले
सुनेनन्,आमा म कुनै रोग हैन तपाइकै आफ़्नै
छोरि हु।तर एउटा कुरा मैले बुझिन
आमा यो गर्भपात भनेको के हो?
छैठौ महिना:आमा आज फ़ेरि तपाइ त्यो डाक्टरको मा जानुभो।मलाइ
त्यो डाक्टर मनै पर्दैन,ऊ एक्दम क्रुर र
निर्दयी छ।उस्ले
मेरो न्यानो बासस्थानमा चोट पुर्याउदैछ,सियो जस्तै चुच्चो र
धारिलो चिजले मलाइ धेरै पिडा भैरहेको छ,आमा बिन्ति छ उस्लाइ
रोक्नु भन्नुस न,म यहा असहाय दुखाइले
छट्पटिरहेको छु,बिन्ति छ मलाइ नमार्नुस,मलाइ
नि सुन्दर संसार हेर्न दिनुस्। मेरो के गल्ति छ र
आमा कि मलाइ येस्तो दर्दनाक मृत्यु दिदै
हुनुहुन्छ?तपाइल ाइ मेरो माया लाग्दैन आमा,मेरो अन्तिम सास
मात्रै बाकि छ
अब,आमा बिन्ति छु मलाइ बचाउनुस,म मर्न चाहन्न…आमा…
आमा( बच्चीको करुणा सुनिदिने
कोहि भएन,उस्को चिच्याहट र प्राण नेपथ्यमै
बिलिन भयो)
सातौं महिना: आमा अहिले म सुरक्षित छु।म
अहिले भगवानको काखामा छु,वहाले मलाइ बोकिरहनुभको छ
अनि मलाइ गर्भपातको बारेमा पनि भन्नु भयो,ऐले मैले सबै
कुरा बुझें,किन तपाइले पनि मलाइ नअपनाउनुभएको?मल ाइ माफ़
गरिदिनुस आमा म
छोरा भएर जन्मिन सकिन,तर मलाइ तपाइसंग
केहि गुनासो छैन सिर्फ़ भगवानलाइ येइ
प्र्रर्थना छ कि अर्को जुनिमा पनि म तपाइकै
कोखमा छोरा भएर हुर्किन पाऊं,तपाइ मलाइ
सम्झेर कहिल्यै नरुनु ल?
किनकि तपाइको आखामा आसु
देख्दा मेरो भक्कानो फ़ुटेर आउछ
आमा मेरी प्यारी आमा…आमा…
सन्देश:गर्भपातल े एउटा हुर्किदै
गरेको आत्मालाइ सदाको लागि मारिदिन्छ
ती दुइ निर्दोष आखाहरुले सुन्दर संसार कहिल्यै
देख्न पाउनेछैनन्
अनि त्यो कोमल ओठले कहिल्यै पनि "आमा" भनेर
सम्बोधन गर्न पाउनेछैन
गर्भपात(बिसेषगर ि कन्या भ्रुणहत्या)एउटा
जघ्न्य अपराध हो।छोरा होस या छोरि,दुवै
आफ़्नै सन्तान हुन र दुवैलाइ यो धर्तिमा आउने
अधिकार छ। कु रिती र
कुसंस्कृतिको नाममा गर्भमै
छोरिको हत्या नगरौं,आखिर ती निर्दोष
सन्तानको के नै दोष छ र?फ़ुल्नै नपाइ
निर्दैयीपुर्वक कोपिलामै फ़ुललाइ नमारौं

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv