Latest Updates :

श्रीमतीको अवैध सम्बन्धबारे यसरी पत्ता लगाउनुहोस् भिडियो सहित


SHARE THIS POST :

शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला !

 भनिन्छ श्रीमान् र श्रीमती एक अर्काका परीपुरक हुन् । सँगै बाँच्ने र सँगै मर्ने वाचा कसम बाँधेका उनीहरुले एकले अकौर्ला धोका दिने त के नराम्रो कुरा सुन्दा समेत दुखे हुने गर्दछन् ।

तर अहिले पहिले पहिले जस्तो समय एकै नाशको छैन । हिजोआज महिलाहरुले श्रीमान् बाहेक पनि अन्य पुरुषसँग लसपस गरेका र पुरुषले पनी श्रीमती बाहेकका अन्य स्त्रीसँग सम्बन्ध गाँसेका कुराहरु एक पछि अर्को आइरहेका छन् ।

यदी तपाईले आफ्नी श्रीमतीले धोका दिइरहेको कुरा थाहा पाउन इच्छुक हुनुहुन्छ ? यदि त्यस्तो हो भने यि कारणहरु तपाईका लागी उपयोगी हुन सक्छन् ।

श्रीमतीको केटी साथीहरुसँगको घुलमिल
श्रीमती उनको केटी साथीहसँग पहिलाको भन्दा बढि समय बिताउँछिन् । केहि अघि कसैसँग समय बिताउनु नपर्ने श्रीमती एकाएक बेलुकाको धेरैजसो समय बाहिर नै बिताउने गर्दछिन् र जब तपाईंले कहाँ थियौ भन्ने प्रश्न गर्दा उनको उत्तर इमानदार नहुन सक्छ । यदि यस्तो अवस्था छ भने तपाईंकी श्रीमती केटी साथीहरुसँग नभई अरु कुनै मानिससँग समय बिताइरहेको हुनसक्छ ।

श्रीमतीको आँखा जुधाई
के उनले कहाँ गएकी थियौ र के गरिरहेकी थियौ भन्ने प्रश्नको उत्तर दिँदा आँखा जुधाएर उत्तर दिन बन्द गरेकी छिन् । पहिला आँखा जुधाएर कुरा गर्ने तपाईंकी श्रीमतीले एकाएक यसो गर्न बन्द गरेकी छिन् भने होसियार हुनुहोस् ।

अन्तिममा यौन विचलन– के उनको सेक्स प्रतिको रुची पहिलाको भन्दा कम छ रु के उनी तपाईंसँगको सेक्समा साथ मात्र दिइरहेकी छिन् रु के उनले तपाईंले कहिले नगर्नुभएको तरिकाहरु अपनाउन अनुरोध गर्छिन् अथवा के उनले तपाईंलाई सेक्सका नयाँ तरिकाहरुको बारेमा सिकाउने गर्दछिन् रु अझै तपाई झन विदेशमा हुनुहुन्छ भने त यस्तो कुरा मा धेरै ख्याल गर्नु पर्छ आज्भ्ली धेरैको श्रीमती अरु सग पोइल गयको देखिन्छ तेसैले यहाँ दियको कुरा हरु पुरुष हरुले ख्याल गर्ने हो भने बेलैमा यस्तो कुरा थाहा पाउन सकिन्छ अनि यस्तो घटना न हुन् सक्छ १ एजेन्सीको सहयोगमा

श्रीमतीको फोन कल
फोन कलमा आइरहेको परिवर्तन जस्तै बारम्बर आइरहने फोन, स्वरको परिवर्तन, मेसेजगर्ने प्रवृत्तिहरुले तपाईंकी श्रीमतीले धोका दिइरहेको छ कि छैन भन्ने कुरा थाहा हुन्छ । जब उनले फोन उठाउँदा के फोनको आवाज कम गर्छिन् अथवा अकस्मात् बोल्ने शैलीमा परिवर्तन गर्छिन् रु

उनले नुहाउने र जीम
के उनी घर फर्कदा भर्खरै नुहाएर आएको जस्तो देखिन्छिन् जब कि उनी बिगतमा दिउँसो नुहाउने गर्दिनथिन् । के उनी पहिलाको भन्दा जीममा बढि धाउने गर्दछिन् रु

श्रीमतीको बास्ना
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !



के उनी पहिले यस्तो बास्नादार हुने गर्दथिन् । के उनीबाट महिलाको भन्दा पुरुषको बास्ना बढि आइरहेको छ रु उनको यो नयाँ बास्ना महिलाको भन्दा पुरुषको बढि हो कि, अथवा त्यस्तै खालको बास्ना आफ्नो कुनै साथीको हो कि त्यो याद राख्नुहोस् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv