बिजपाटी संवाददाता 01 December, 2016
प्रमुख प्रतिपक्षी नेकपा एमालेको अनेरास्ववियु र युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएका छन् ।
सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकका विरुद्धमा काठमाडौंमा विरोध प्रदर्शनसहित पुत्ला जलाएका हुन् । त्रिचन्द्र क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शन पुतलीसडकमा पुगेर टुंगिएको थियो ।
Post a Comment