Latest Updates :

८ दर्जन बढी बिएमडब्लु कार बोकेको रेल दुर्घटना हुँदा बिएमडब्लुको यो हालत


SHARE THIS POST :
बिजपाटी संवाददाता 07 December, 2016


संसार कै महँगो कार मध्येको एक बिएमडब्लु कार बोकेको एउटा रेल दुर्घटना हुँदा दर्जनौ कारमा क्षति पुगेको छ । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार उक्त रेल अमेरिकाको दक्षिण क्यारोलाइनामा रहेको बिएमडब्लु कारको प्लान्टबाट त्यहिको अर्को एक शहरमा कार लिएर गुडेको थियो । रेलमा १०० कार थिए  ।  

 रेलको पांग्रा पटरीबाट उछिटिएर दुर्घटना भएको बताईएको छ । दुर्घटनामा ९७ बिएमडब्लु कारमा क्षति पुगेको छ । रेलको २ डिब्बा पटरीबाट उछिटिएर दुर्घटना भएको हो ।

दुर्घटनापछि डोजरहरुको सहायताले क्षति पुगेको कार हटाईएका थिए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv