लाइट नेपाल मिति : Saturday, December 3rd, 2016
काठमाडौं १८ मङ्सिर – मिलन अमात्यको सुमधुर स्वरमा सजिएको रेखा पन्तको दोस्रो आधुनिक गीति एल्वम ‘निरासा’ प्रियसी म्युजिक मार्फत सार्वजनिक भएको छ । रेखा पन्तको दमदार शब्द रहेको गीतमा कमल सौरागले सगींत भरेका छन् भने काजिश श्रेष्ठको निर्देशनमा रेशम दर्लामीले छायंकन गरेको भिडियोलाई प्रदिप दाहालले सम्पादन गरेका छन् । भिडियोमा सगुन,रामकाजी र सुरेशको जीवन्त अभिनय पाउन सकिन्छ ।
Post a Comment