Latest Updates :

दुर्घटनामा परी अखिल सचिवालय सदस्य अचेत


SHARE THIS POST :

काभ्रेको खहरेखोलामा भएको बस दुर्घटनामा परी अनेरास्ववियूका सचिवालय सदस्य येशु श्रेष्ठ गभ्भीर घाइते भएका छन । उनी अचेत अवस्थामा रहेको अखिलकी अध्यक्ष नविना लामाले जनाएकी छिन । लामाका अनुसार उक्त दुर्घटनामा उनका धेरै आफन्तहरु परेका छन । आफ्ना आफन्त तथा सचिवालय सदस्य दुर्घटनामा परेसँगै नविना घटनास्थलतर्फ लागेकी छिन ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv