Latest Updates :

साताको पहिलो दिन बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?


SHARE THIS POST :

साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। शुक्रबार  प्रति तोला ५१ हजार ८ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५२ हजारमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ७   सय ५० रुपैयाँमा कारोबार भैरहेको छ।

चांदी  तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघले आइतबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४४ हजार ५  सय ८० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ३  सय ६५ तोकेको छ । चाँदी प्रति १० ग्राम ६ सय ४३  रुपियाँमा कारोबार भई रहेको छ ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv