वृष: प्राविधिक कार्य सफल हुनेछन । राजनीतिक व्यस्तता बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । साझेदारी काममा उल्झन आउन सक्छ ।
मिथुन: परिश्रम बढ्नेछ । दैनिक कार्यमा ढिलासुस्तीको सामना गर्नुपर्नेछ । रमाइलो यात्रा हुनेछ । साथीभाईसंग भेटघाट हुनेछ ।
कर्कट: अनावश्यक खर्च वृद्धि हुनेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । प्रेममा सफलता मिल्ने योग रहेको छ । पुराना समस्या दोहोरिन सक्छन ।
सिंह: धार्मिक कार्यमा रुची बढ्नेछ । सोचेको भन्दा आम्दानी धेरै हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ ।
कन्या: व्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको व्यापारमा लाभ मिल्नेछ ।
तुला: अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । वैदेशिक रोजगार प्राप्त हुनेछ । घरायसी काममा विवाद बढ्नेछ ।
वृश्चिक: रोजगारीको नयाँ अवसर मिल्नेछ । आध्यात्मिक कार्यमा मन जानेछ । दैनिक कार्यमा सन्तुष्टि मिल्नेछ । बिनाकारण विवाद बढ्नेछ ।
धनु: घरायसी काममा रुची बढ्नेछ । बिछोडिएका मित्रसँग भेट हुनाले मन खुसि रहनेछ । आर्थिक विवाद बढ्न सक्छ ।
मकर: शैक्षिक भम्रण हुनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । अनावश्यक खर्च नियन्त्रण हुनेछ । दाजुभाईसंग मनमुटाब हुन सक्छ ।
कुम्भ: आफन्तसँग विवाद बढ्नेछ । आकस्मिक धन लाभ हुन सक्छ । पढाई लेखाइमा प्रगति हुनेछ । यात्रमा लाभ मिल्नेछ ।
मीन: यात्रामा लाभ हुनेछ । सामाजिक कार्यमा सक्रियता बढ्नेछ । व्यापार ब्यबसायबाट धनलाभ हुनेछ । घरायसी काममा विवाद बढ्नेछ ।
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिष शिव शंकर भण्डारी फोन ९८४१५६२७७१
Post a Comment