Latest Updates :

लण्डनमा भएको दुर्घटनाले नेपाली महिलाको ज्यान लियो


SHARE THIS POST :

लण्डनको बोकिङमा गएराती भएको सडक दुर्घटनामा ४९ वर्षिया नेपाली राधिका गुरुङको निधन भएको हाे। लण्डनस्थित आर्नाेल रोडमा बाटोमा हिँडिरहेकी गुरुङलाइ अर्काे गाडीसँग ठाेकिएर अाएको गाडीले हान्दा निधन भएको प्रहरीले बताएकाे छ।

एको स्थानिय प्रहरीले बताएको छ।

गुरुङ सातौ गोरर्खा राइफल्सका पुर्व गोरखा सैनिक घर्मराज गुरुङकी पत्नी भएको संखुवासभा समाज युकेले बताएको छ। गुरुङ काम सकेर घर फर्कदै गरेकी थिइन।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv