Latest Updates :

आज बिप्लबको उपत्यका बन्द : सार्वजनिक गाडी चले, ढुक्क भएर गाडी चलाउन र यात्रा गर्न प्रहरी अनुरोध


SHARE THIS POST :

काठमाडौं, ७ पुस ।
 आज बिहीबार नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले उपत्यका बन्दको आह्वान गर्दा अन्यौल बढेको छ । तर, काठमाडौं उपत्यकामा अहिले गाडीको आवतजावत सामान्य छ ।
तर अहिले गाडीको आवागन सामान्य भएकाले ढुक्क भएर गाडी चलाउन र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । बिहानैदेखि काठमाडौंका मुख्य सडकसहित चोक चोकमा प्रहरी खटिएका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv