Latest Updates :

-सुनको मूल्य ह्वातै बढ्यो


SHARE THIS POST :

काठमाडौं । आज सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५२ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोलामा ४०० रुपैँयाले बढेर ५२ हजार ४ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर ७ सय ६० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv