पाँचथर फिदिम २ का ७२ बर्षीय यामनारयाणको उचाई ५ फिट ४ इञ्च छ । तर उनको टुप्पी भने १२ फिट लामो छ ।
गाउँमा टुपी बा भनेर चिनिने यामनारयाण ३९ वर्षदेखि २ वटा सपना बोकेर बाँचिरहेका छन् । पहिलो सपना हो आफ्नो टुप्पी सरकारलाई देखाउने र दोस्रो कुरा भनेको टुप्पीको आधारमा गिनिज बुकमा नाम लेखाउने ।
Post a Comment