Latest Updates :

पत्ता लाग्यो अनौठो तथ्य, पुरुषको शुक्रकिटमा हुन्छ सुन, सुन नभएसम्म गर्भ नै रहँदैन


SHARE THIS POST :

पुस ६ गते-
वैज्ञानिकहरुले अनौठा र विश्वासै लाग्न नसक्ने तथ्यहरु एकपछि अर्को गर्दै उजागर गर्दै आएका छन् । यसैक्रममा एउटा अनौठो तथ्य दावी गरिएको छ, त्यो हो बच्चा पाउनका लागि सुन अनिवार्य हुन्छ ।
अर्थात्, पुरुषको शुक्रकिटमा सुनको मात्रा पनि हुन्छ र सुन नभएसम्म बच्चा जन्माउन सकिँदैन । वैज्ञानिकहरुका अनुसार सुन नभएको शुक्रकिटको काम छैन र त्यसले गर्भाधारण गराउन सक्दैन ।
साधारण शुक्रकिट कोषमा १७.६६ माइक्रोग्राम प्रति डेसिलिटर सुन हुने प्रमुख अनुसन्धानकर्ता केपी स्कन्दनले बताए । वैज्ञानिकहरुले यो तथ्य पत्ता लगाउनका लागि बर्षौंसम्म अध्ययन गरेका थिए ।  इताजा बाट


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv