Latest Updates :

लिबियाका शासक गद्धाफीका यी ९ रहस्य : स्कुल र कलेजबाट यसरी छानिन्थे युवती

SHARE THIS POST :

एजेन्सी / तानाशाह मुअम्मर गद्धाफीको मृत्यु भएको ५ वर्ष भइसकेको छ । ४२ वर्षसम्म लिबियाली जनतामाथि शासन गरेका कर्णेल गद्धाफी डर र आतंकका पर्याय मानिन्छन् ।

अक्टोबर सन् २०११ मा भएको गद्धाफीको मृत्युपछि लिबियामा अमनचयन सुरुवात भएको मानिन्छ । तर अहिले पनि लिबिया हिंसाबाट ग्रुजिरहेको छ ।

गद्धाफीको मृत्युपछि अमेरिकी सेनाका उनका कयौं रहस्यमय सेक्स च्याम्बरहरुमा फेला पारेको थियो । जसमा विभिन्न तथ्यहरु उजागर भएको बताइएको छ ।

१) गद्धाफीका लागि स्कुल र कलेजबाट युवतीहरु र बालबालिकाको खोजी गरिन्थ्यो ।

२)गद्धाफीका केही बफादार विश्वासपात्र थिए, जसको काम लिबियाका स्कुल र कलेजको ‘ट्यालेन्ट हन्ट’को बहानामा जवान युवतीहरु खोज्थे ।

३) अधिकांश युवतीहरु विद्यार्थीहरु थिए, उनीहरुलाई स्कुल र कलेजबाट अपहरण गरिएको थियो ।

४) युवतीलाई अपहरण गरिएपछि उनीहको मेडिकल चेकअप गरिन्थ्यो । ताकि उनीहरुमा कुनै विरामी छ कि छैन् ।

५) गद्धाफीले सयौं बालिकाहरुलाई बलात्कार गरेका थिए । जसमा कयौंको उमेर १४ वर्षभन्दा पनि कम थियो ।

६) गद्धाफी सधैं युवतीहरुलाई आफ्नो कामवासनाको शिकार बनाउथे ।

७) गोप्य सेक्स च्याम्बरमा स्कुल र कलेजबाट अपहरण गरिएका भर्जिन केटीहरुलाई राखिन्थ्यो ।

८) गद्धाफीलाई यदि केटी मन प¥यो भने उसलाई ल्याउने बफादार विश्वासपात्रलाई पुरस्कार समेत दिन्थे ।

SHARE THIS POST :

Post a Comment

bbc

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv