Latest Updates :

कुबेतमा सात नेपालीले गरे शिर झुकाउने काम ४ महिला र ३ पुरुष पक्राउ परेपछि….


SHARE THIS POST :

शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !

कुवेत । कुवेतमा रक्सीको कारखाना खोलेर अबैध धन्दा गर्ने सात नेपाली पक्राउ परेका छन् । कुवेतको यारमुक भन्ने स्थानमा प्रहरीले छापामारी सात जना नेपालीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूका साथबाट १ हजार ५ सय बोतल रक्सी, ड्रममा राखिएको रक्सी बनाउने कच्चा पदार्थ बरामद गरेको छ । पक्राउ पर्ने सात जनामध्ये ४ जना महिला र ३ पुरुष छन् ।

प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको बुझिएको छ । उनीहरूको यो कार्यबाट नेपाली कामदारहरू लज्जित हुनु परेको टिप्पणी भइरहेको छ ।

स्थानीय प्रहरीका अनुसार कुवेतमा यसरी अबैध रुपमा रक्सी बनाउने कारखाना फेला परेको अहिलेसम्मकै ठूलो रहेको दाबी गरेको छ ।

यसअघि पनि कुवेतको साल्वा भन्ने स्थानमा १ हजार ५ सय बोतल रक्सी सहित सात जना नेपालीहरू पक्राउ परिसकेका थिए ।
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !

पक्राउ परेका नेपालीहरूको बारेमा सोसियल मिडिया आइमान म्याटको फेसबुक पेजमार्फत समाचार बाहिर आएको छ । कुवेतमा मदिरा उत्पादन तथा बेचबिखन गैरकानूनी मानिन्छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv