पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ना५ख १५५९ नम्बरको यात्रुवाहक बस धादिङको मासटारमा अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको प्रहरी चौकी बैरेनीले बताएको छ ।
घाइतेलाई बैरेनीस्थित स्थानीय अस्पतालमा उपचारपछि काठमाडौं पठाइएको छ । घाइतेमध्ये चालकसहित सात जनाको अवस्था गम्भीर भएको बैरेनीस्थित प्रहरी सहायक निरीक्षक सुरेन्द्र यादवले बताए ।
Post a Comment