Latest Updates :

तपाइको आजको राशिफल हेर्नुहोस l बिहीबार, मंसिर २३, २०७३


SHARE THIS POST :

मेष:चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थ्यमा समस्या आउनेछ । कूटनीतिक कार्यमा सफलता प्राप्त हुनेछ । नयाँ मित्र बन्नेछन् । वाहन सुख मिल्नेछ । कीर्ति बढ्नेछ ।

वृष:इ उ ए ओ वा वी वु वे वो
अधुरा कार्य पूरा हुनेछन् । समय प्रतिकूल रहनेछ । परिवारको सहयोग मिल्नेछ । यात्रा सफल हुनेछ । वैचारिक मतभिन्नता बढ्नेछ ।

मिथुन:का कि कु घ ङ छ के को हा
स्वास्थ्यमा सुधार अउनेछ । निर्णायक क्षमता बढ्नेछ । छालासम्बन्धी समस्या बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । चिन्ता बढ्नेछ ।

कर्कट:ही हु हे हो डा डि डु डे डो
धन प्राप्ति हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । धार्मिक आस्था बढ्नेछ । आयआर्जनमा गतिरोध आउनेछ । बुद्धि बढ्नेछ ।

सिंह:मा मि मू मे मो टा टी टु टे
सामाजिक कार्यमा सफलता मिल्नेछ । मनमा नैरास्य बढ्नेछ । आर्थिक विवाद बढ्नेछ । गुरुजनको सहयोग प्राप्त हुनेछ । मान बढ्नेछ ।

कन्या:टो प पी पु ष ण ठ पे मो
धन सञ्चित हुनेछ । मन विचलित रहनेछ । व्यावसायिक समस्या बढ्नेछ । कार्यमा सफलता प्राप्त हुनेछ । दिनको पूर्वाद्र्ध शुभ रहनेछ ।

तुला:र री रु रे रो ता ती तू ते
आकस्मिक धन खर्च हुनेछ । कुटुम्बको सहयोग प्राप्त हुनेछ । स्थानान्तरण हुन सक्छ । शत्रु सक्रिय रहनेछन् । चोट लाग्न सक्छ ।

वृश्चिक:तो ना नी नू ने नो या यि यु
वैदेशिक यात्रा हुनेछ । नवीन कार्यको थालनी हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आर्थिक लाभ हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

धनु:य यो भा भी भू ध फा ढ भे
आत्मविश्वास बढ्नेछ । नयाँ मित्र बन्नेछन् । शारीरिक स्फूर्ति बढ्नेछ । साझेदारी कार्यमा सुधार आउनेछ । स्थानान्तरण हुन सक्छ ।

मकर:जो जा जी खी खू खे खो गा गी
आयआर्जनमा सुधार आउनेछ । धातुसम्बन्धी व्यापार वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । प्रेममा धोका हुन सक्छ । बुद्धि बढ्नेछ ।

कुम्भ:गू गे गो सा सी सु से सो द
निर्णायक क्षमता बढ्नेछ । सामाजिक सम्मान प्राप्त हुनेछ । विद्या प्राप्ति हुनेछ । आफन्तले सहयोग गर्नेछन् । आकस्मिक यात्रा हुनेछ ।

मीन:दि दू थ भ ञ दे दो चा ची
दैवीशक्तिमा विश्वास बढ्नेछ । सामाजिक कार्यमा खर्च बढ्नेछ । कुरा काट्नेहरू सक्रिय रहनेछन् । अध्ययनमा मन जानेछैन ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv