Latest Updates :

दुइ मुक्तक - सुमन कार्की लाखौ मान्छे काट्नेलाई ,बिद्दवन मान्छन अचेल लुट्छ ढाट्छ उसैलाई ,इमान्दार छान्छन अचेल - See more at:


SHARE THIS POST :
suman-karki
लाखौ मान्छे काट्नेलाई ,बिद्दवन मान्छन अचेल
लुट्छ ढाट्छ उसैलाई ,इमान्दार छान्छन अचेल
उझाड सिउदो टुहुराको ,आशुको मूल्य छैन यहाँ
रगत पिउनेलाइ केहि गर्न,दिएनन भन्छन आचेल

मासिदै गएको हो कि धर्म ,बिर्सदै गएको हो
प्रलय हुदैछ सायद अब ,र कलि भएको हो
हत्यारालाई फुलको बर्षा,माला लगाइदै छ
देख्दैनन कि इश्वरले आखा,सहदै गएको हो

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv