काठमाडौंको व्यस्त बजार इन्द्रचोकमा ठुलो आगलागी ,घटनाको थप विवरण आउन बाँकी - See more at:
काठमाडौं १२ पुष – काठमाडौंको व्यस्त बजार इन्द्रचोकमा आगलागी भएको छ । इन्द्रचोक नजिकैको मखनगल्लीमा रहेको एउटा कपडा पसलबाट आगलागी सुरु भएको हो । आधा घण्टादेखि दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरेको भए पनि आगो नियन्त्रणमा आउन सकेको छैन् । बाक्लो बस्ती भएकाले आगो नियन्त्रण गर्न कठिनाइ भएको प्राविधिकले बताएका छन् । नेपाली सेनाले नजिकैको घरको छतमा चढेर आगो निभाउने प्रयास गरिरााखेको छ । इन्द्रचोकका अधिकांश घरमा कपडा पसल भएकाले आगो नियन्त्रणमा लिन कठिनाइ भएको छ । घटनाको थप विवरण आउन बाँकी छ । अन्नपूर्ण पोस्ट बाट
Post a Comment