Latest Updates :

सलमान खानलाई एड्स लागेकोले विहे गर्न आनाकानी गरेको दाबी - स्वामी ओम


SHARE THIS POST :
न्यूजअभियान | प्रकाशित मिति : २०७३ माघ ७ शुक्रबार

एजेन्सी । बिग बोस फेम स्वामी ओमले वलिउड सुपरस्टार सलमान खानको नाममा एक विवादित वयान दिएका छन् ।

सलमानको चरित्रमाथी प्रश्न गर्दै सोहि कारणबस सलमानले विहे नगरेको समेत दाबी गरेका छन् । स्वामी ओमले सलमान खानलाई एड्स लागेकोले उनले विहे गर्न आनाकानी गरेको दाबी गरेका छन् ।

प्रेसमिटको दौरान उनले दिएको यस्तो तर्क अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । वलिउड मिडियामा सर्वाधिक चर्चामा छ ।

सलमानले यसअघि नै गुपचुप बिहे गरेको र उनको बुढि र एक छोरी लण्डनमा रहेको समेत उनले दाबी गरेका छन् ।

ठुलो रोग लागेकै कारण यो सबै कुरा गोप्य राखेको भन्ने स्वामीको बयानमाथी सलमानका फ्यानहरु भने खनिएका छन।

स्वामी ओमले एक अन्तर्वार्ताको क्रममा नै झापड खाएका थिए । उनको विरुद्धमा बिग बोस सम्बन्धितहरुले नै घरमा आगो लगाएदिने सम्मको धम्की दिएका छन् ।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv