चर्तित र्याप गायक यमबुद्ध (अनिल अधिकारी) को शव शनिबार नेपाल ल्याएर पुशपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
इत्तेहाद एयरको विमानबाट उनको शव काठमाडौं ल्याइएको थियो । परिवारको पहलमा उनको शव शनिबार काठमाडौं ल्याइएको छ । भावविहृवल भएका थिए । शवयात्रासहित उनको शवलाई प्रज्ञा भवन कमलादीमा लगेर अन्तिम श्रद्धान्जलीका लागि राखिएको थियो । त्यहाँको अवस्था पनि शोकाकुल रहृयो ।
Post a Comment