Latest Updates :

मलेसियामा झुन्डाएर मारेको १४ महिना पछी डम्मर बहादुर थापा यस्तो अवस्थामा फेला परेका छन ।


SHARE THIS POST :
मलेसियामा झुन्डाएर मारेको १४ महिना पछी डम्मर बहादुर थापा यस्तो अवस्थामा फेला परेका छन । उनको पासपोर्टको आधारमा मलेसियन पुलिसले उनी नेपाली रहेको बताएको छ । थुक्क नेपाल सरकार र बिदेश पठाउने दलालहरु । क्रिपया सबैले १ शेहर गरी सरकार र बिदेश पठाउने दलाललाई बिरोध गरौ । हरेक नेपालीले शेहर गरौ ।

I had tears in my eyes when I saw this post yesterday night. किनकि मेरो नि बुबा बुढो हुनुन्जेल परदेश थिए, अनि म होस्टेलमा। बुबा-आमासँगको बाल्यकाल खासै याद छैन।

हामीलाई देशमा हुने घटनाहरु, पर्देशमा दाजुभाइ दिदिबइनीले भोग्ने दुख पिडा, अझ मारिने, केहि कारणले मृत्यु भएनि सामान्य लाग्छ्। ए हो, तेसो भएछ भन्यो सक्यो। जबसम्म हामी आफैलाई यो दुख पर्दैन हामी बुझ्दैनौ, बुझ्न कोसिस समेत गर्दनौ।
अनि युवाहरु चाहि देशको तरल माहोल स्थितिमा नि चुप छन्। देश आफै विकास हुन्छ, नेताहरुले गर्छन भनि चुयुक्क बोल्दैनौ।

देशमै अवसर, काम गर्ने अवस्था भए विदेसिनु नै पर्दैन। रेमिट्यान्सले धानेको हाम्रो देश, रेमिट्यान्स पठाउनेको राम्रो हेरचाह समेत गर्दैनन्। अस्ति एक जना ब्रो ले विदेसबाट सामान पार्सेल मेल गरि पठाको तर एता नेपाल हुलाक कर्मचारिले पार्सेल खोलि राम्रो सामान छानि छानि आफै लगेछन्। मुजिहरुलाई तलब दिदैनन र अर्काको पसिनाको कमाइ घरमा पठाउदा नि चोरेर खानुपर्ने?

यहाँ सिस्टम खराब छ, सिस्टममा काम गर्ने तेहि पुरानो मान्छे र तेहि चलन छ।
सिस्टम सफा पारौँ, देश विकास गरौँ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv