Latest Updates :

काग्रेसका संसद रामहरी खतिवडालाइ घडी चोरेको आरोप लागेपछि,प्रवल गुरूङले मुख खोले र यसो भने


SHARE THIS POST :
लाइट नेपाल मिति : Thursday, January 12th, 2017
काठमाडौं २८ पुष – पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवल गुरूङले घडीको बारेमा बिभिन्न अफवाह फैलिएको भन्दै एक विज्ञप्ति प्रकाशन गरेका छन्। होटल र्‍याडिसनको चेन्जिङ रूममा गएको बेला ओखलढुंगाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाको गोजीमा परेको उक्त घडी उहाँले आफूले थाहा पाए लगत्तै आफ्ना मित्र सीमान्त गुरूङलाई जानकारी गराइसकेको बताएका छन् मिडियामा आए जसरी माननीय जूको नाम जोडिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। ‘यसबाट पर्न गएको भ्रम कसैमा नरहोस्। साथै माननीय खतिवडाज्यूको आत्मसम्मान तथा सामाजिक प्रतष्ठामा पर्न गएको चोट प्रति दुःख व्यक्त गर्दै सकारात्मक सहयोगको लागि सबैमा सादर अनुरोध गर्दछु,’ उनले जारी गरिको विज्ञप्तिमा भनिएको छ।

हेर्नुहोस् विज्ञप्तिको पूर्ण पाठ


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv