युएई – दलालहरुका चिल्ला गफमा परेर काम पाउने आशामा भिजिट भिसामा दुबई जाँदैहुनुहुन्छ ? साबधान– भुलेरपनि रोजगारीको लागि भिजिट भिसामा बिदेश नजानुस्। दैनिक दर्जनौ नेपाली युएईका विभिन्न चौर, पार्कको खुल्ला आकाशमा सुतेत निक्कै कष्टकर जीवन बिताईरहेका छन्।
त्यसैले भिजिट भिषामा बिदेश गएर काम गर्ने सपना आजैबाट देख्न छोड्नुहोस् ।
Post a Comment