Latest Updates :

क्यानाडाले सबै शरणार्थीलाई आफ्नो देशमा स्वागत गर्‍यो


SHARE THIS POST :
सेतोपाटी ग्लोबल

अमेरीकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सात मुस्लिम बाहुल्य देशहरुका नागरिक लाई अमेरिकाको ढोका बन्द गरे पस्चात बिस्व नै स्तब्ध भएको छ। ट्रम्पको कार्यकारी आदेश बाट अमेरिका प्रबेसका लागी निषेधित मुलुकहरुमा इराक, सीरिया, ईरान, सूडान, लीबिया, सोमालिया र यमनका नागरिकहरु प्रभावित भएका छन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपको यस आदेशका बिरुद्द अमेरिका भित्र र बाहिर समेत ब्यापक बिरोध र आलोचना भएको छ। चौतर्फी बिरोध तथा आलोचनाका बिच  ती सात मुस्लिम मुलुकका नागरिकहरु लाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको आफ्नो आदेशको बचाब गर्दै ट्रम्प ले भएका छन - यस निर्णयले राम्ररी काम गरी रहेको र यो निर्णय धेरै अघी लिनु पर्ने थियो। ट्रम्पले अगाडी भने - हामी कढाइ का साथ प्रतिबन्ध लगाउन जादैछौ। तर, उनले सात मुस्लिम बाहुल्य मुलुक का नागरिक उपरको प्रतिबन्ध लाई सबै मुस्लिमहरु प्रतीको प्रतिबन्ध भएको कुरा लाई खन्डन गर्दै यो मुस्लिमहरु प्रतीको प्रतिबन्ध नभएको जानकारी गराए।
अर्का तर्फ, छिमिकी मुलुक क्यानाडाले सबै शरणार्थिहरुलाई आफ्नो मुलुकमा स्वागत गरेको छ। क्यानाडाका प्रधानमन्त्री जस्टिनले एक टुवी्टमा भनेका छन-'अत्याचार्,आतंकवाद र युग्द्द बाट बिस्थापितहरु लाई क्यानाडा स्वागत गर्दछ, चाहे कोही केहि प्रती आफ्नो आस्था राख्ने नै किन नहोस, विविधता नै हाम्रो शक्ती हो।'
फोटो:गुगल

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv