आज चार बजेको समयमा भारतबाट उपचार गरि फर्कदै गरेका बर्दिया बबई नगरपालिका –५ वस्ने मोहनराज तिमिल्सेनालाई लुटपाट गर्ने तीन भारतीय नागरिक पक्राउ परेका हुन् ।
जमुनाहको बाटो हुँदै नेपालगंजतर्फ आउँदै गरेको अवस्थामा उनीहरुले माइक्रो बसभित्रै भितिमिल्सिनाको पकेटबाट ६ हजार ८ सय रुपैयाँ लुटेका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लुटिएको पैशासहित पाकेटमारालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Post a Comment