लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएकै दोस्रो दिन मंसिर १२ गते छापहिले गाविस १ का २२ बर्षिय कुमार गिरीले पत्नी २० बर्षिया सरा ज्ञवाली गिरीलाई कुटपिट गरेका छन् । आरोपित गिरीले पत्नीको टाउकोमा ढुंगाले हानेका थिए । टाउकोमा गम्भिर चोट लागेकी पीडितको इलाका स्वास्थ्यचौकी इस्मा रजस्थलमा उपचार भैरहेको छ । थप विवरण भिडियो सहित हेर्नुहोस यो भिडियो=>
लभ म्यारिज गरेर ल्याएकी श्रीमतीलाई ढुङ्गाले हानेर घाइते बनाएपछी ===

Post a Comment