Latest Updates :

खुशीको खबर... सुनको मूल्य आज भन्दा २८ वर्ष पहिलेको जति नै हुन लागेको ..पुरा समाचार पढ्नुस्.. सुनको भाउ लगातार ओरालो लाग्न थालेको छ ।


SHARE THIS POST :

पछिल्लो पटक एक महिनाको अवधिमा मात्रै करिब २८ सय रुपैयाँ घटिसकेको सुन आज पनि तोलामा ४ सय रुपैयाँले घटेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेपछि नेपालमा पनि यसको प्रभाव परेको व्यवसायीहरुले बताएका छन् ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला ४८ हजार ७ सय र तेजावी सुन ४८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, चाँदीको भाउ भने आज प्रतितोला ६ सय ८० रुपैयाँ रहेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv