हात्तीले आक्रमण गर्दा झापामा एक महिला र १४ वर्षिया बालिकाको मृत्यू
पृथ्वीनगर जङ्गलमा हिजो ९ गते दिनको १० बजे दाउरा काटन गइरहेका ४ जना मध्य महेसपुर -2 हाल भद्रपुर-2 निबासी ४१ वर्सिया पालमाया घिसिङ लिम्बू
र मुनाल अंग्रेज़ी स्कुलमा कक्षा ७ मा अध्यनरत वर्ष 14 कि सर्मिला योङ्हाङ लिम्बू को जङली हात्ती सङ जंकाभेट हुँदा सो हात्तीको आक्रमण बाट मृत्यु भएको छ ।
उक्त घटनाले गाउँ टोल सबै सोकाकुल अवस्थामा छ । पाल्मायाको शब हिजै पाइयो भने सर्मिलाको शब आज बिहान १० बजे मात्र पुलिस प्रशासन र ए पि एफ फोर्सको सहयोगमा पाइएको हो ।
Post a Comment