Latest Updates :

झापामा मोटरसाइकल र बोलेरो कार ठोक्किदा खतरनाक दुर्घटना, २ जनाको मृत्यु

SHARE THIS POST :
लाइट नेपाल मिति :
झापा, २१ पुस । पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको चारपाने सडकखण्डमा बिहिबार दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाभरा–७ निवासी २५ वर्षीय अरुण राजवंशी र सोही ठाउँ निवासी २९ वर्षीय लोखचन राजवंशी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए ।

Post a Comment

bbc

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv