नेपालले भारतसँगको संबन्ध बिगारेर होइन कि बरु अहिलेको संघियता र जातियताले नेपाललाई सिध्याउछ | कृतिनिधि बिष्ट ३ पटक प्रधानमन्त्री र एक पल्ट मन्त्रिपरिषद्को उपाध्यक्ष भै देशको उच्च नेतृत्व गरिसकेका बरिष्ठ राजनैतिक ब्यक्तित्व हुन् |
बिष्टले नै प्रधानमन्त्री भएको बेला उतरी नाकाबाट भारतीय आर्मीको चेक पोस्ट फिर्ता गराउनु भारतलाई बाध्य पारेका थिए । ”नेपालले हात काटेर दियो ,खुट्टा काटेर दियो के अब नेपालले आफ्नु गर्दन काटेर दिनु इन्डियालाई” भन्दै दिल्लीमै भारतको चर्को बिरोध गरेका थिए बिष्टले कुनै समय |
Post a Comment