सिन्धुपाल्चोकको फुल्पिङकट्टीबाट खाेटाङकाे हलेसी जान लागेको जीप सुनकोसी नदीमा खस्दा ७ जनाकाे मृत्यु १ बेपत्ता १ घाइते भएकाे दु:खद आएको !
सिन्धुलीको रत्नावती भन्ने ठाऊमा दुर्घटना भएको हो ,दुर्घटना मा परी मृत्यु हुनेमा सिन्धुपाल्चोक फुल्पिंकट्टि निवासि दानर्वु शेर्पा, साङदोर्जे शेर्पा, बाले शेर्पा, निवुटी शेर्पा, सर्कीनी शेर्पा , टुकुली शेर्पा र चालक लमजुङ समि भन्ज्याङका झपटबहादुर गुरुङ रहेको जानकारी प्राप्त भएको छ,
हामी भगवान संग दिवांगत आत्मा हरु को चिर शान्ती र घाईते हरुको सिग्रश्वाथ्य लाभ को कामना गर्दछौं !

Post a Comment