Latest Updates :

पान्चथर जिल्ला रानिगाउ २निबासी शान्तिराम सम्बाहाम्फेको नाति सुवास सम्बाहाम्फेको जेठो छोरा विशाल सम्बाहाम्फे आज मिति २०७३साल पौष १५गते बिरर्तामोड बाट पाचथर फिदिम जाने क्रममा इलाम जिल्लाको हर्कटे भन्ने ठाउमा बिपरित दिशा बाट आएको यात्री बसले ठक्कर दिन्दा मोटर बाइकमा सवार विशाल सम्बाहाम्फेको घटना स्थलमै मृत्यु हुन पुगेकोले भाइ प्रती हार्दिक स्रध्दान्जली ब्यक्त गर्दै सोकाकुल काका काकिहरुमा धैर्य धारण गर्ने शक्ति तागेरा निङ्वा भु माङ्ले प्रदान गरोस भन्ने कामना गर्दछु!

SHARE THIS POST :

Post a Comment

bbc

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv