Latest Updates :

के मक्का भन्दा पहिले यहाँ मक्केश्वर महादेव मन्दिर थियो ? भित्रि रहस्य यस्तो रहेछ …!!


SHARE THIS POST :
लाइट नेपाल मिति : Friday, May 13th, 2016

लाइटनेपाल डटकम। साउदी अरबको धर्तीमा इस्लामको जन्म भयो । यसकारण मक्का र मदीना जस्ता पवित्र मुस्लिम तीर्थस्थल उक्त देशमा रहेका छन् । मक्कामा पबित्र काबा छ, जसको परिक्रमा गरेर हरेक मुसलमान धन्य हुन्छन् । यो यहि स्थान हो जहाँ हज यात्रा सम्पन्न हुन्छ । इस्लामी तारिखका अनुसार १० जिलहाजमा दुनियाको कुना-कुनाबाट मुसलमान यस पवित्र स्थानमा पुग्छन्, जसलाई ‘ईदुल अहजा’ भनिन्छ ।

मुसलमानको सबैभन्दा ठुलो तीर्थ मक्काको बारेमा भन्ने गरिएको छ कि त्यहाँ मक्केश्वर महादेवको मन्दिर थियो । कालो पत्थरको विशाल शिवलिंग थियो जुन खण्डित अवस्थामा अहिले पनि त्यहाँ रहेको छ । हजको समयमा अस्वद (संग अर्थात पत्थर, अस्वद अर्थात अश्वेत यानी काला) भनेर मुसलमान त्यसलाई पुजा गर्छन् र चुम्छन् । यसको बारेमा प्रसिद्द इतिहारकार स्व. पी.एन.ओक ले आफ्नो पुस्तक ‘वैदिक विश्व राष्ट्र का इतिहास’मा धेरै विस्तारमा लेखेका छन् ।

भनिन्छ कि भेंकटेश पण्डित ग्रन्थ ‘रामावतारचरित’को युद्धकाण्ड प्रकरणमा ‘मक्केश्वर लिंग’को एक बहुत अद्भुत प्रसंग रहेको छ । यो प्रसंग आम मानिस र अन्य रामायणमा पाईँदैन । भन्ने गरिएको छ कि रावणले शिवसँग युद्धमा विजयी हुन प्राथना गरे । भगवान शिवले प्राथना स्विकारेर रावणलाई एक लिंग (मक्केश्वर महादेव) दिए र भने यसले तेरो रक्षा गर्नेछ । तर लिएर जाँदा कहिँ पनि यसलाई धर्तीमा नराखेस् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv