बस पार्कमा समातिएको पाकेटमार लाइ जस्तो तल्लो स्तरको गालीको वर्षा किन ?- केदार घिमिरे (भिडियो सहित)
हुनत छान्बिन हुँदै गरेको घटनाको बिषयमा बोल्नुको के अर्थ होला र ? तैपनी ... दिपक राज गिरीको कुरा गर्नु पर्दा वहाँ को तितो सत्य को शूटिंगमा सानो तिनो रोल खेल्न जान्थ्यौ हामि, वहांले सधै उर्जा दिनुहुन्थ्यो | वहाँले हांश्य टेलिचलचित्रमा गौरबमय ६oo भागको तितो सत्य बनाउनुभयो , कसौटी जिन्दगि हेर्न बानि परेका दर्शक लाइ नेपालि हांश्य शृंखला हेर्ने बनाउनुभयो,वहांको काल खण्डमा गाइजात्रे कार्यक्रमको नेतृत्व पनि वहांले नै गर्नु भयो | बिबिध कारणले हाँस्यशृंखला दोहोरिएर आउने ,बन्द हुने आदि भए पछी "अब फिलिम बनाउने" भनेर सपना देखाउनु भयो, बिस्तारै सपना पुरा हुँदै पनि गयो , भाषिक अतिक्रमणमा थिचिएको हल बाट कयौ हिन्दी फिल्मलाइ पाखा लगाउदै १००
Post a Comment