पाँच वटा पहाडको बीचमा लुकेर रहेको छोटो-छोटो सेतो झुपडी रहेको छ।यो झुपडीको गन्न पनि निक्कै मुस्किल पर्छ।यसमा स्थानीयहरुले आफ्नो परिवारको शव गाडेका थिए। यो घटना हो उत्तरी ओसेटियाको सुदूर वीरान इलाकाको दर्गाब्स गाउँको। मुर्दाको शहर कोही भन्छन् राम्रो देखिनको लागि चीज खरनाक पनि हुन्छ। यस्तै एउटा ठाउँ छ जहाँ हेर्न राम्रो तर निक्कै डरलाग्दो छ। तर पनि यहाँ धेरै मानिसको जाने हिम्मत हुँदैन। तर गए पनि मानिस मुर्दाको लास देखेर तनाव हुन्छ। अनगिन्ति लासहरुको पोको बाहिरबाट धेरै सुन्दर देखिए पनि यसलाई ‘सिटी अफ दि डे’ अर्थात मुर्दाको शहरको नामले चिनिन्छ। यो ठाउँमा पाँच अग्लो अग्लो पहाडको बीचमा लुकेको हुन्छ। यहाँ सेतो ढुंगाबाट बनेको चिहान बनाइएको छ जहाँ अनगिन्ति शवहरु राखिएका छन्। विशाल कब्रिस्तान यहाँका घरको प्रत्येक तलामा मानिसको शव राखिएको हो।जुन घरको जति ठूलो हुन्छ त्यति धेरै शवहरु राखिएको हुन्छ। यो सबै १६ औ शताब्दीमा बनेको हुन्छ। grave_yard4 यहाँ ९९ घर रहेका छन्। यही तरिकाले भन्न सकिन्छ की १६ शताब्दीमा यो बनाइएको हुन्छ। त्यहाँ आज पनि त्यही समयको शवहरु सुरक्षित साथ राखिएको बुझिन्छ।यी सबै घरमा विशेष गरी परिवारकै शबहरु राखिएको छ। के भन्छन् स्थानीबासी ? यहाँका ठाउँलाई लिएर स्थानीय मानिसहरु फरक फरक मान्याताबाट ग्रसित भएका छन्। मानिसले भनेका छन् पहाडमा रहेको घरमा जाने मानिस फर्केर कहिल्यै आउँदैन। grave_yard6 सायद यही कारणले यहाँका धेरै ठाउँमा पर्यटक मुस्किलले पग्ने गर्दछन्। तर यहाँसम्म पुग्ने बाटो पनि निक्कै कठिन छ। अनौठो कथा यहाँको बारेमा त्यसो त अरु पनि धेरै मान्याहरु रहेका छन्। स्थानीय हरुका अनुसार १८ औ शताब्दीमा बसोबास गर्ने यहाँका मानिसहरुले आफ्नो बिरामी भएको परिवारलाई यही घरहरुमा राख्ने गरेका गर्दथे। grave_yard7 यदि उनलाई खाना वा पानीको आवश्यकता परे पनि मृत्यु नहुन्जेल बाहिर जाने अनुमति हुँदैनथ्यो। कस्तो थियो यहाँका मानिसको जीवन यो ठाउँ निक्कै रहस्मय हो र रोमाञ्चक पनि रहेको छ। यही कारण पर्यटकका साथै पुरात्वविद् तथा वैज्ञानिकलाई पनि धेरै रुचीको विष बनेको छ।
यो हो मुर्दा शहर जहाँ मानिस पुगेपछि फर्केर आउँदैनन्

Post a Comment