कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको नयाँ बेलहानी– ८, अरुणखोला जङ्गलमा एक ट्र्याक्टर अनियन्त्रित भई पल्टँदा आज दुई जनाको मृत्यु भएको छ ।
ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु,ट्र्याक्टर चालक फरार

Post a Comment