८ हजारको लागि छातै छाताले स्वास्नी कुटेका थिए प्रचण्डले !! यस्तो छ कारण !!
२०५१ सालतिरको कुरा रहेछ। प्रचण्ड त्यतिबेला नेकपा मोटो मशालका हर्ताकर्ता। जनयुद्धको नीति पार्टीले पारित गरिसकेको। जनयुद्ध भनेर कागजमा लेखेर मात्र त भएन। हतियारदेखि अरु सामान किन्नै पर्यो। त्यसका लागि पार्टीले केन्द्रीय समितिमा रहेका सदस्यहरुबाट आर्थिक सहयोग लिने निर्णय गर्यो। पार्टीका महामन्त्री रहेका प्रचण्डको भागमा परेछ ८ हजार रुपैयाँ।
Post a Comment