Latest Updates :

दुई कार्यकाल पूरा गरेर हालै बिदा भएका अमेरिकाका पूर्व राष्ट्रपति बराक अाेबामा भाडाकाे घरमा सरेका छन्


SHARE THIS POST :

काठमाडाैँ । दुई कार्यकाल पूरा गरेर हालै बिदा भएका अमेरिकाका पूर्व राष्ट्रपति बराक अाेबामा भाडाकाे घरमा सरेका छन् । हाम्राे देशमा तीन महिनसम्म मन्त्री भएकाहरु नयाँ घरमा डेरा सर्ने संस्कार जस्तै भएकाे छ तर अमेरिका जस्ताे देशकाे दुई कार्यकाल पूरा गरेपछि अाेबामा डेरामा सरे र जिविकाेपार्जनकाे लागि निजी व्यवसायी कम्पनीमा निवदेन दिएका छन् । उनले उक्त कम्पनीमा काम गरेर अबकाे जीवन गुजरा गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अाेबामा यही जनवरी १९ गते राष्ट्रपति कार्यालयबाट वाशिंगटनस्थित भाडामा लिइएका घर सरेका हुन् । नेपालका पूर्व राष्ट्रपतिलाई अाजीवन भीअाइपी सुविदाकाे व्यस्था गर्ने गरिन्छ तर अाेबामा अाफ्नाे पुरानाे माेटरसाइलक चढेर निजी डेराकाे घरमा सरे । छाेरीकाे पढाईका कारण अाेबामा शिकागोस्थित अाफ्नाे पूर्खाैँली घरमा नबसेर न्यूयाेर्कस्थितमै उक्त भाडाकाे घरमा दुई वर्षसम्म बस्ने छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv